राष्ट्रिय युवा संघ नेपाल ,केन्द्रिय कमिटीमा रामेछापबाट  सदस्य चयन भएका अमित कार्की,बाबुराम ग्यापक,सोनुकुमार रोका,दिनेशराज कार्की ,शङ्खर लाखे,ओमराज श्रेष्ठलाई नेकपा एमालेका नवनिर्वाचित सचीव पुरुषोत्तम कडरिया र राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी रामेछापले  स्वागत गरेको छ।

राष्ट्रिय युवा संघ नेपाल, रामेछापको कार्यलय मन्थलीमा नेकपा एमालेका सचीव कडरिया र युवा संघ रामेछापले केन्द्रिय कमिटीमा चयन भएकालाई  स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छ्न।