रामेछापको उमाकुण्ड गाउँपालिकामा बर्षे बिदामा रहेका विद्यालय श्रावण एक गते देखि खुल्ने भएका छन् ।

असार ११ गते देखि बन्द रहेका विद्यालय श्रावण १ देखि नियमित पठनपाठन सुरु गर्न उमाकुण्ड गाउँ पालिकाले पत्र पठाउदै सुचना निकालेको छ।