३२ असार । नेपाली सेनाका पुर्व सेनापती रुक्मांगद कटवालले नेपाललाई श्रीलंका हुनबाट जोगाउन संघियता जतिसक्दो छिटो खारेज गर्नुपर्ने बताएका छन् ।

यसकालागी उनले छिटोभन्दा छिटो जनतालाई उठन र जाग्न अनुरोध समेत गरका छन् ।

उनले आफ्नो फेसबुकमार्फत आफ्नो बिचार राखेका छन् ।