१ श्रावण ।धरानका मेयर हर्क साम्पाङलाई चिनका राष्ट्रपति सि जिन पिङसँग तुलना हुन थालेको छ। साम्पाङको जीवन शैली ,शालीनता र नम्रता चिनका रास्ट्रपति सी सँग मेल खाएकोले उनलाई चिनका राष्ट्रपतिसँग तुलना गर्न थालिएको हो। स्थानीय निर्वाचनबाट मेयरमा निर्वाचित भएपछि साम्पाङ हरेक दिन आफै भौतिकरुपमै जनसेवामा उपस्थित हुँदै आएका छन्
२ श्रावण २०७९, सोमबार १४:४८
प्रतिक्रिया