नेपालका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले नभेटेकोमा आश्चर्य मान्न नपर्ने एमाले नेता गोकुल बाँस्कोटाले बताएका छन् ।
मोदिले भेट्न दाहाललाई बोलाएका थिएनन् । दाहालले आफ्नै सेड्युलमा मोदिलाई भेट्ने कार्यक्रम राखेका थिए, त्यो पनि भारतमा ।
त्यसैले प्रचण्डको सेड्युलमा मोदिले भेट नदिए पनि यसलाई नेपालको सफलता मान्नु पर्छ भन्दै बाँस्कोटाले व्यङ्य समेत गर्न आफ्नो स्टासमा भ्याएका छन् ।
प्रतिक्रिया