नेपाली काङ्ग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले आफ्नो नवौं राष्ट्रिय महाधिवेशनमा उम्मेदवार मनोनयन शुल्क चर्को तोकेको छ ।
हेटौंडामा जारी राष्ट्रिय महाधिवेशनमा पत्रकारको न्युनतम मासिक तलब भन्दा दोब्बर हुने गरि नेपाल प्रेस युनियनले मनोनयन दर्ता शुल्क तोकेको हो।
अध्यक्षमा मनोनयन शुल्क ३०,००० त्यसै गरि वरिष्ठ उपाध्यक्षको २५,००० उपाध्यक्षको २०,०००महासचिवको २५,०००उप महासचिवको २०,०००सचीवको कोषाध्यक्षको २०,०००केन्द्रिय लेखा समिति संयोजकको २०,००० केन्द्रिय सदस्यको १५,००० हजार शुल्क तोकिएको छ।
प्रतिक्रिया