काठमाडौं, १९ साउन । सरकारले आगामी मंसिरमा ४ मा निर्वाचनको मिति घोषणा गरेको छ । यसका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको निर्णय गरेको हो ।
यसैबीच चुनावमा खर्च कति होला ?भन्ने प्रश्नहरु पनि उठिरहेका छन् । निर्वाचन आयोगले आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ । अघिल्लो निर्वाचनमा नै ७ अर्ब ८० करोड खर्च भएकाले अघिले त्यसमा केही बढी खर्च हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार अहिलेको मूल्य वृद्धि, तलब भत्तामा भएको वृद्धि लगायतका कारणले खर्च बढ्ने छ । फोटो: हरिवंश चौधरी
प्रतिक्रिया