श्रावण २०।आज बसेको पाँच दलिय गठबन्धनको बैठकले मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् ।।
पाँच दलको गठबन्धनले निकालेको संयुक्त प्रेस विज्ञप्तीमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गरेर बड्ने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ।
प्रतिक्रिया