जिल्ला निर्वाचन कार्यलय रामेछापले मतदाता नामावली संकलन कार्य स्थगित भएको जनाएको छ।
केन्द्रिय सरकारले निर्वाचन मिति घोषणा गरे पश्चात् नामावली संकलन कार्य रोक्नुपर्ने कानुनी व्यवस्था भएकाले माथिल्लो परिपत्र अनुसार विवाह,बसाइँसराइ ,छुटफुट भएका मतदाताको नामावली दर्ता निर्वाचन प्रायोजनको लागि रोकिएको छ।
प्रतिक्रिया