मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७८का लागी निम्न आठ पुस्तक चयन गरि सार्वजनिक गरेको छ। प्राप्त २९९ पुस्तकहरूबाट मदन पुरस्कार – २०७८ श्रेष्ठ सूचीमा गुठीले ८ पुस्तक छनौट गरि सार्वजनिक गरेको छ।
अकारादि क्रममा – छानिएका ८ पुस्तकका नाम
१.अग्नि डा.नवराज लम्साल
२.ग्रीष्मको नीलो बतास दामोदर पुडासैनी ‘किशोर’
३.महाभारा बसन्त बस्नेत
४.यादको सन्दुक दिपा मेवाहाङ राई
५.लिच्छवि लिपि डा.नयनाथ पौडेल
६.व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश प्रा.नीलमणि ढुङ्गाना
७.सती : इतिहास र मीमांसा सुजित मैनाली
८.हिति प्रणाली पद्मसुन्दर जोशी
यी मध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिने गुठीले जनाएको छ।।
प्रतिक्रिया