गोकुलगंगा गाउँपालिका रामेछापका प्रमुख प्रशासकीय अधिकृत  होमबहादुर थापालाई पालिकाले आज कार्यलयमा स्वागत गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत  होमबहादुर थापालाई गाउँपालिका अध्यक्ष  काजीबहादुर खड्का, उपाध्यक्ष उषा देबी कार्की एवं पालिका  कर्मचारीले एक स्वागत कार्यक्रम  सम्पन्न गरि  कार्यलयमा स्वागत गरेका छन् ।                                                                          २०७८ बैशाख २६ गते देखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत  इश्वरीप्रसाद सुबेदी उमेरहदका कारण अनिवार्य अवकाश भई बिदाई भएका थिए ।