एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको दोस्रो पुर्ण बैठकबाट रविन्स लामा युथ फोर्स केन्द्रिय बिभागको सचीवमा मनोनीत भएका छन् ।
लामा नेकपा एमाले रामेछाप जिल्ला कमिटीमा जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला सदस्य समेत हुन् ।
सत्ताधारी दल नेकपा भङ्ग भए पश्चात् लामा एमालेमा रहेका थिए ।
प्रतिक्रिया