नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न निर्वाचनलाई केन्द्रित गर्दै कार्यविभाजन गरेको छ ।

प्रदेश र प्रतिनिधि सभाको लागि घोषणा पत्र मस्यौदा तयार गर्न उपमहासचिव प्रकाश ज्वाला,डा गंगालाल तुलाधर  र डा विजय पौडेललाई जिम्मेवारी दिएको छ।

त्यसै गरि उम्मेदवार छनौट मापदण्डको जिम्मा महासचिव डा वेदुराम भुषाल र दल दर्ताको जिम्मेवारी डा विजय पौडेललाई दिइएको छ।