२०७९ साउन महिनाभर जिल्ला प्रहरी कार्यलय रामेछापले सञ्चालन गरेको एक विषेश अभियानमा ९ वटा चोरीका मोटरसाईकल बरामद भएका छन् ।

मोटरसाइकल सहित ४ जनालाई जिल्ला प्रहरी कार्यलयले पक्राउ गरेको छ।

काठमाडौका पुरानो वानेश्वरका गोपाल निरौलालाई मोटरसाइकल हस्तान्तरण गरेको प्रहरीले जनाएको छ।आफ्नो मोटरसाइकल लिन सम्बन्धित कागजात सहित सम्पर्क राख्न मोटरसाइकल धनीलाई जिल्ला प्रहरी कार्यलयले सम्पर्क राख्न खबर गरेको जनाएको छ।