पार्टीको नाममा देश र जनतालाई लुट्नेलाई बहिष्कार गर्नुपर्ने नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताउनुभएको छ ।
गोकुलगंगा गाउँ कमिटीले रस्नालुमा आयोजना भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै श्रेष्ठले भने” पार्टीका हरेक नेता कार्यकर्ताले आत्मसमिक्षा गर्नुपर्छ। ‘जिम्मेवारीमा बस्ने पार्टी काममा नलाग्ने, पार्टीका भेला बैठकमा नआउने र जिम्मेवारी विहिनहरु हिँडिरहनुभएको छ, लागि रहनुभएको छ, जिम्मेवारीमा रहनेहरू परिभाषित काममा हुनुहुन्न, यही कारणले हामीले धेरै ठाउँमा स्थानीय तह चुनाव गुमाउन पुग्यौं ।”
प्रतिक्रिया