१३ भदौ । शिक्षकबाट यौन दुर्व्यवहार भएको भन्दै बानेश्वरस्थित नोबेल एकाडेमीमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले एकाडेमी अगाडि विरोध प्रदर्सन गरेका छन् ।

नेपाल खबरको अनुसार बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी निशान्त श्रीवास्तको भनाई ‘घटनाबारे अनुसन्धान हुँदै छ।’अहिले हामी पीडित छात्रासँग जानकारी लिइरहेका छौं’,

घटना अनुसन्धानकै क्रममा रहेकाले उनले आरोपितको नाम खुलाउन चाहेनन्।