१५ भदौ । नेपाली प्रवासी मंचले ईजरायलको तेलावीमा हिन्दु महिलाहरुको महान चाड तीजको कार्यक्रम सम्पन्न गरेको छ।
विभिन्न शिलशिलामा ईजरायल पुगेका नेपाली महिलाहरु तेलावीमा जम्मा भएर दर खादै नाचगान गरेर तीज मनाईएको थियो।

प्रतिक्रिया