१७ भदौ । पुर्व प्रदेश प्रमुख राजेश अहिराजले आफ्नो फेसबुक वालमा आसन्न  निर्वाचनमा नेपाली काँग्रेस  कमजोर हुने सात आधार प्रस्तुत गरेका छन् ।

१. अपराधी पृष्ठभुमिको पात्रलाई टिकट सिफारिस/बितरण ।

२.निर्वाचन अघिको गठबन्धन , वामपन्थीसंग भयादोहन।

३.आफ्नो दल भित्रको गुटलाई बेवास्ता गरि गठबन्धन जोगाउने प्रयास।
४ .एकाघरे दाजुभाइ , श्रीमान् / श्रीमती , बाउ/ छोरा लाई नै स्थानीय/ प्रदेश/संघ  भित्र टिकट दिएर सपरिवार तलबी जन प्रतिनिधि  बनाउने।

५.एउटा बिदेशी शक्ति सँग नजिक मानिएका नेतालाई  अर्को बिदेशी शक्ति को इशारामा टिकट नै नदिने, समानुपातिक मा लगेर क्षेत्र बाट अलग गर्ने वा उक्त निर्वाचन क्षेत्र नै गठबन्धन को अर्को दल लाई दि पठाएर जानेर गलती गर्ने
६ .पुराना र पराजितलाई नै टिकटमा प्राथमिकता दिने काम।

७.दललाई कमजोर बनाएर गुट्लाई बलियो बनाउने  निरन्तरको  संस्कार

#यी अहिराजका निजी विचार हुन् ।