१९ भदौ । नेकपा एमाले रामेछाप प्रदेश सभा “क” र “ख”निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक सम्पन्न भएको छ।
आसन्न केन्द्रिय र प्रदेश सभा निर्वाचन केन्द्रीत बैठकले एमाले जिल्ला कमिटी रामेछापलाई प्रदेश सभाको लागि उम्मेदवार छनौट गर्न नाम सिफारिस गरेको छ।
नेकपा एमालेबाट रामेछाप “क” बाट ८ र “ख” बाट ५ जना उम्मेदवारको नाम जिल्ला कमिटीलाई उम्मेदवार छनौट गर्न सिफारिस गरेको छ।
प्रदेश सभा “क” लाई सिफारिस भएका उम्मेदवार
शान्तिप्रसाद पौडेल
उद्ववप्रसाद कडरिया
के. वी.पौडेल
वुद्दीबहादुर कार्की
अनिल कार्की
अर्जुनकुमार कार्की
पर्शुराम बस्नेत
कुमार कार्की
“क” बाट सिफारिस भएका ८ मध्येका एक उद्ववप्रसाद कडरियाको राजनीतिक यात्रा
२०४३ नेकपा चौमबाट राजनीति सुरु
२०४६ नेकपा चौम संगठित सदस्यता प्राप्त
२०४७/४८ नेकपा एकता केन्द्र (संयुक्त जनमोर्चा )
२०४९ जिल्ला कमिटी सदस्य ,पर्सा
२०४७ अनेरास्ववियु छैटौं, सदस्य
२०५० अनेरास्ववियु छैटौं,सचिवालय सदस्य
२०४९/५१ जनमोर्चा जिल्ला कमिटी सचिव, पर्सा
२०५१ नेकपा एमाले प्रवेश
२०५१/५२ एमाले जिल्ला कमिटी सदस्य,पर्सा
२०५२ एमाले जिल्ला कमिटी सचिवालय
२०६५ एमाले जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य ,रामेछाप
२०६५/६७ नेकपा एमाले क्षेत्रीय संयोजक रामेछाप
२०६७/७१ जिल्ला कमिटी सचिवालय सदस्य ,
क्षेत्रीय ईन्चार्ज
२०७१/७३ / जिल्ला कमिटी सचिवालय सदस्य ,गाउँपालिका संयोजक (लिखु तामाकोसी )२०७८ सम्म
२०७७ नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य
प्रदेश सभा “ख” लाई सिफारिस भएका उम्मेदवार
प्रेमबहादुर तामाङ
मिलन घिसिङ
रविन्स लामा
भुवन विक्रम घिमिरे
ईन्द्र बहादुर तामाङ
प्रतिक्रिया