१९ भदौ ।राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय स्कुल विभागको प्रमुख युवा नेता कृष्णहरि केसिको प्रमुख आतिथ्यमा राष्ट्रिय युवा संघ नेपाल सुनापती पालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। रामेछापको हिलेदेवीमा आज सम्मेलन सुरु भएको थियो।
अतिथिहरु राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बाबुराम ग्याबा तामाङ,केन्द्रीय सदस्य शंकर लाखे,युथफोर्स केन्द्रीय सदस्य विशाल योञ्जन लामा लगायतको उपस्थिती रहेको थियो ।
अधिवेशनले पालिका कमिटीले मिलन केसीको अध्यक्षतामा पालिका कमिटी समेत गठन गरेको छ।
सुनापती गाउँपालिका कमिटी
ईन्चार्ज:राजन्द्र मोक्तान तामाङ (आर्यान)
केसि
उपाध्यक्ष:सोनाम वल तामाङ
सचिव: भूपेन्द्र चौलागाई
सहसचिव:बीरे लामा
कोषाध्यक्ष:दिनेश लामा
युथफोर्स:प्रमुख दिपक खड्क
युथफोर्स उपप्रमुख:राजकुमार नेपाली
साइबर सर्कल:प्रमुख नारायण खड्का
बागमती प्रदेश प्रथम अधिवेशन: प्रतिनिधि आकाश खड्का
युथफोर्स प्रदेश सदस्यहरु: राजु केसि र विजय लामा
प्रतिक्रिया