नेकपा एमाले रामेछापले प्रतिनिधि सभाको निर्वाचनमा कैलाश ढुङ्गेललाई उम्मेदवारको रुपमा उठाउने लगभग निर्णय गरेको छ।

त्यसै गरि प्रदेश क मा शान्ति पौडेल र ख मा मिलन घिसङलाई  उम्मेदवारमा जनताको माझमा लैजाने लगभग पक्का भएको छ।

प्रश्न यो होकी रामेछाप एमाले सहि हो कि जनता?

बारम्बार असफल , जनतालाई उल्लु बनाउने व्यक्तिलाई एमालेले उम्मेदवार बनाउने काम जनताले नजानेका हुन कि पार्टीले ?धेरै समय कुर्नु पर्दैन चाडै जनताले निर्णय गर्नेछन् । एक जनताको भनाई।