नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू बागमती प्रदेश कमिटीको बैठक आज सम्पन्न भएको छ।
आसन्न स्ववियु निर्वाचन केन्द्रित बैठकले प्रदेशका सम्पुर्ण जिल्लामा ईन्चार्ज तोक्नुका साथै फाल्गुन १० गते भित्र जिल्ला कमिटीलाई पुर्णता दिने निर्णय गर्दै प्रदेश भित्र रहेका क्याम्पसमा स्ववियु निर्वाचन केन्द्रित कार्यक्रम संचालन गर्ने निर्णय समेत गरेको छ।मिति :माघ २७
प्रतिक्रिया