असार, काठमाडौँ । राप्रपाका अध्यक्ष कमल थापाले जनादेशबाट विजयी तर परमादेशबाट पराजित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ यात्राको शुभकामना दिनुभएको छ । उहाँले लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको चुच्चेुनक्सा निर्माण गरेको भन्दै ओलीको प्रशंशा गर्नुभएको छ । त्यस्तै उहाँले पृथकतावादी सिके राउत र विप्लव माओवादीलाइ राष्ट्रिय मूलधारमा प्रवेश गराएको भन्दै सम्झना ओलीको प्रशंशा गर्नुभएको छ।
२९ असार २०७८, मंगलवार १८:४०
प्रतिक्रिया