४३औं पुष्पलाल स्मृति दिवसको अबसरमा अनेरास्ववियु जिल्ला कमिटी रामेछापले मन्थली नगरपालिकामा रहेको रुद्राक्षेश्वोर माध्यमिक विद्यालय परिसरमा बृक्षारोपन कार्यक्रम गरेको छ।

करिब ३०० विभिन्न प्रजातीका बिरुवा रोपेर अनेरास्ववियुले बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ।
अमला,क्यासियो,अम्बा,ग्लुमोर,कटहर,आँप ,कटहर लगाएतको बिरुवा रोपेर कार्यक्रम सम्पन्न भएको छ।

बृक्षारोपन कार्यक्रममा एमालेका केन्द्रिय सदस्य माधब ढुङ्गेल ,एमाले रामेछापका पार्टी अध्यक्ष आनन्द श्रेष्ठ ,सचीव पुरुषोत्तम कडरिया, अनेरास्ववियुको सचिवालय सदस्य सुन्दर घिमिरेको उपस्तिथि रहेको अनेरास्ववियु रामेछापले जनाएको छ।