नेकपा एमालेका केन्द्रिय सदस्य ,एमाले रामेछाप पार्टी ईन्चार्ज तथा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल प्रदेशको मन्त्री भएपश्चात विकासले काचुली फेर्दै गरेको रामेछापेली जनताहरुले प्रत्यक्ष अनुभुती गर्न पाएका छ्न। रामेछापमा भएको र हुँदै गरेका विकासलाई मुल्यांकन गर्दा यसको पुष्टि सहजै गर्न सकिन्छ ।

आफ्नो गृह जिल्ला रामेछापमा मन्त्री ढुङ्गेलले आर्थिक बर्ष बिक्रम सम्वत २०७८/०७९कालागी एक अर्व अठसठ्ठी करोड उनान्चालिस लाख उन्नाइस हजार बजेट बिनियोजन गराएका हुन।

भौतिक पुर्वाधार विकास,उद्योग,पर्यटन,भुमी व्यवस्था,वन
तथा वातावरण, कृषि तथा सहकारी सामाजिक विकास मन्त्रालय संघ सशर्त अनुदान र प्रादेशिक अनुदानमार्फत
एक अर्व अठसठ्ठी करोड उनान्चालिस लाख उन्नाइस हजार बजेट रामेछापमा ढुङ्गेलले बिनियोजित गराएका हुन।

विशेष अनुदान तर्फबाट रामेछापमा आएको बजेट र योजनाको नाम (अंक रकम रु.हजारमा)

१.लिसिनपानी ढुङ्गेश्वर दलित बस्तीखानेपानी योजनाको लागि रुपैयाँ (६०००),मन्थली नगरपालिका
२. गुप्तेश्वर खानेपानी योजनाकोलागि रुपैयाँ (३४५०), उमाकुण्ड गाउँपालिका
३. गाउँपालिका बृहत खानेपानी योजनाकोलागि रुपैयाँ (६०००),खाँडादेवी गाउँपालिका
४. स्वास्थ्य चौकी रस्नालु भवन निर्माण योजनाकालागि रुपैयाँ (५५००),गोकुलगङ्गा गाउँपालिका
५. डोप्ला डोरखानी तिनधारा पासवेन खानेपानी योजनाको लागि रुपैयाँ( ६०००),दोरम्बा गाउँपालिका
६.गिद्वे खानेपानी योजनाकोलागि विनियोजित रुपैयाँ (३६५०),लिखु तामाकोशी गाउँपालिका
७. बेथान खानेपानी योजनाकोलागि विनियोजित रुपैयाँ (२५००), सुनापती गाउँपालिका

        भौतिक पुर्वधार विकास मन्त्रालय -संघ सशर्त अनुदान अन्तर्गत रामेछापमा विनियोजित बजेट र योजनाको नाम  (अंक रकम रु.हजारमा)

१. समुदाय व्यबस्थित सिंचित कृषि क्षेत्र आयोजना रुपैयाँ (११४१५.२२६)
२. मर्मत संभार आयोजनाहरु अन्तर्गत चार योजनाको लागि विनियोजित बजेट, आयोजना( क) रुपैयाँ (११४१५.९८५) ,आयोजना (ख) रुपैयाँ (११४१५.९८६), योजना (ग)रुपैयाँ(११५१५.५),आयोजना( घ(११५१५.७)

३. सिंचाई पुनर्स्थापना आयोजनाहरु अन्तर्गत चार योजनाकोलागि विनियोजित बजेट ,आयोजना (क)
रुपैयाँ (११४१५.२३१),आयोजना (ख)रुपैयाँ (११४१५.९३७) आयोजना,( ग)रुपैयाँ (११४१५.२३१) आयोजना,( घ) रुपैयाँ (११४१५.९३७)

४. मझौला सिंचाई आयोजनाहरु अन्तर्गत चार योजनाकोलागि विनियोजित बजेट ,आयोजना (क)(११४१५.९४४), आयोजना(ख)रुपैयाँ(११४१५.९६९(ग)रुपैयाँ(११४१५.९७७) ,आयोजना (घ)रुपैयाँ (११४१५.९९५)

५ संभावित रणनीतिक सडकहरुरुकोलागि विनियोजित बजेट योजना( क) रुपैयाँ(११५४.१)
संभावित प्रादेशिक सडकहरुरुकोलागि विनियोजित बजेट योजना (ख)रुपैयाँ (११५४.१)
संभावित प्रादेशिक सडकहरुरुकोलागि विनियोजित बजेट योजना (ग) रुपैयाँ (११५४.१)
संभावित प्रादेशिक सडकहरुरुकोलागि विनियोजित बजेट योजना (घ)रुपैयाँ (११५४.१)
संभावित प्रादेशिक सडकहरुरुकोलागि विनियोजित बजेट योजना( ङ)रुपैयाँ (११५४.१)

६. आवास व्यवस्था कार्यक्रम आयोजना (क) कालागि विनियोजित बजेट रुपैयाँ (१११२.६६९)
आवास व्यवस्था कार्यक्रम आयोजना (ख) कालागि विनियोजित बजेट रुपैयाँ (१११२.७००)

७. स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पँउच सुधार परियोजना अन्तर्गत विनियोजित बजेट योजना (क) रुपैयाँ (११४७.३१७)

८. स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पँउच सुधार परियोजना अन्तर्गत विनियोजित बजेट योजना (ख) रुपैयाँ (११४७.३३१)

९. स्थानीय स्तरका सडकपुल तथा सामुदायिक पँउच सुधार परियोजना अन्तर्गत विनियोजित बजेट योजना (ग) रुपैयाँ (११४७.३४६)

१०. सामुदायिक व्यबस्थित सिंचित कृषि क्षेत्र आयोजनाकालागि विनियोजित आएको बजेट (११४१५.२२६)

११.रस्नालु भुइँडाँडा सोत्रेनी मझुवा हुँदै सुर्केसम्म जाने सडक स्तोरन्नती, गोकुलगङ्गा३ मा विनियोजित बजेट (२५००)

१२.भुजी डाँडाकाला चौतारा सिङट च्यादल गलाम सडक उमाकुण्ड मा विनियोजित बजेट (२५००)

१३.हलदे धोवी सिरिसे ढाडे सडक कालोपत्रे लिखुतामाकोशीमा विनियोजित बजेट (२५००)

१४ .कोलोन्जर घाट साँघुटार सिरीसे ठाडोखोला लाहा छेवर सडक स्तरोन्नति लिखु करिडोर मा विनियोजित बजेट (२५००)

१५ .धोवी तिलौरी जगमाने फेदी सडक स्तरोन्नति लिखुतामाकोशीमा विनियोजित बजेट (२५००)

१६ .खिम्ती गैरी धोवी सडक लिखुतामाकोशी,६मा विनियोजित बजेट (२५००)

१७ .शेराखोला कान्लेको भिरहुँदै बस्नेत गाउँ जोड्ने सडक देउराली २रामेछापमा विनियोजित बजेट (२५००)

१८. वेताली काभ्रेखोला बदेलमारे फेदी खिम्ती सडक नाला ग्याविन सोलिङ सहित स्तरोन्नति ४, गोकुलगङ्गामा विनियोजित बजेट (२०००)

१९ . गैरावारी बिर्तामुडे सडक स्तरोन्नति ३ ,मन्थलीमा विनियोजित बजेट (१५००)

२०.तावेँ डाँडामा मन्दिर पार्क निर्माण गोगुलगङ्गमा १.रस्नालु भुइँडाँडा सोत्रेनी मझुवा हुँदै सुर्केसम्म जाने सडक स्तोरन्नती गोकुलगङ्गा३ मा विनियोजित बजेट (२५००)

२१.भुजी डाँडाकाला चौतारा सिङट च्यादल गलाम सडक उमाकुण्ड मा विनियोजित बजेट (२५००)

२२ .हलदे धोवी सिरिसे ढाडे सडक कालोपत्रे लिखुतामाकोशीमा विनियोजित बजेट (२५००)

२३. कोलोन्जर घाट साँघुटार सिरीसे ठाडोखोला लाहा छेवर सडक स्तरोन्नति लिखु करिडोर मा विनियोजित बजेट (२५००)

२४. धोवी तिलौरी जगमाने फेदी सडक स्तरोन्नति लिखुतामाकोशीमा विनियोजित बजेट (२५००)

२५. खिम्ती गैरी धोवी सडक लिखुतामाकोशी,६मा विनियोजित बजेट (२५००)

२६. शेराखोला कान्लेको भिरहुँदै बस्नेत गाउँ जोड्ने सडक देउराली २रामेछापमा विनियोजित बजेट (२५००)

२७. वेताली काभ्रेखोला बदेलमारे फेदी खिम्ती सडक नाला ग्याविन सोलिङ सहित स्तरोन्नति ४, गोकुलगङ्गामा विनियोजित बजेट (१०००)

२८. गैरावारी बिर्तामुडे सडक स्तरोन्नति ३ ,मन्थलीमा विनियोजित बजेट (१५००)

२९. लुतेखोला दोभान खानेपानी तथा सरसफाई आयोजना गोकुलगङ्गामा विनियोजित बजेट (१५००)

३०. मसानटार लिफ्ट योजना ६,मन्थलीमा विनियोजित बजेट (१५००)

३१. ढाडेँ कार्तिके रेकर डाँडागाउँ खानेपानी योजना ४ गोकुलगङ्गा वेतालीमा विनियोजित बजेट (१५००)

३२. सुनकोशी तटबन्ध आयोजना ९ रामेछापमा विनियोजित बजेट (१०००)

३३. फर्पुखोला साउनेडाँडा साउनेबेसी सिंचाई आयोजना ५ गोकुलगङ्गामा विनियोजित बजेट (१०००)

३४.रणजोर खोलादेखि बिर्ता खेत आले सिंचाई योजना सुनारपानी ५ मन्थलीमा विनियोजित बजेट (२०००)

३५. काभ्रेखोला हुँदै डाँडागाउँ भतेरे सिंचाई योजना ४ गोकुलगङ्गामा विनियोजित बजेट (१०००)

         उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रामेछापमा विभिन्न क्षेत्र र योजनाका लागि आएको बजेट र आयोजनाको नाम

१. वातावरण क्षेत्र शिर्षक (क) अन्तर्गत रुपैयाँ (११४१७.८२१)वातावरण क्षेत्र शिर्षक (ख) अन्तर्गत रुपैयाँ (११४१७.८२१)
२. डाँडाफेदी जलजले छबिसे सिंचाई उपआयोजना रामेछाप नगरपालिका ,रामेछाप रुपैयाँ (३३६०)

३. बफरखोला बगुवाबेसी सिंचाई आयोजना मन्थली नगरपालिकाकोलागि विनियोजित बजेट रुपैयाँ (२०००),

४. धाराखोला हिलेचौर खत्रीगाउँ सिंचाई आयोजना खाँडादेवी -२ गाउँपालिकाकोलागि विनियोजित बजेट रुपैयाँ (२०००),

५. मझुवा सिंचाई निर्माण आयोजना मझुवा खाँडादेवी -२ गाउँपालिकाकोलागि विनियोजित बजेट रुपैयाँ (२०००),

६. तल्लो बफ्फर खिरोबोटे कटहरे सिंचाई योजना मन्थली नगरपालिकाकाको ८ भिरकोटकोलागि विनियोजित बजेट रुपैयाँ (२०००)

७. सिस्नेरी राजमानटार सिंचाई उपआयोजना दोरम्बा ५ कालागि विनियोजित बजेट रुपैयाँ (३६००)

८.सिस्नेरी राजमानटार सिंचाई उपआयोजना दोरम्बा ५ कालागि विनियोजित बजेट रुपैयाँ (१२००)

९. रुम्देरुम्दी सिंचाई योजना ,सुनापाती-१कालागि विनियोजित बजेट रुपैयाँ (६३००)

१०. रुम्देरुम्दी सिंचाई योजना ,सुनापाती-१कालागि विनियोजित बजेट रुपैयाँ (४८००)

११. फर्पुखोला चण्डीथान लिफ्ट् .सि.यो,फर्पु ६ गोकुलगङ्गा गाउँपालिकाकोलागि विनियोजित बजेट रुपैयाँ (६०००)

१२. लप्सेखोला बेसिटोल सिंचाई योजना खाँडादेवी -९का विनियोजित बजेट रुपैयाँ (२०००)

१३.तामाकोशी सिंचाई योजनाकालागि विनियोजित बजेट रुपैयाँ (१००००)

१४. दिमी आँपबोटे गहिरो सिंचाई योजना दिमीपोखरी सुनापाती गाउँपालिकाकोलागि विनियोजित बजेट रुपैयाँ (२०००)

१५. धोबी विलौरी सैपु रामेछाप सडककालागि विनियोजित बजेट रुपैयाँ (२०००)

१६.खिम्ती,फर्पु,नामाडी,बेताली,रस्नालु,ठोसे,गर्ज्याङ,सडकको लागि विनियोजित बजेट रुपैयाँ (१०००)

१७. लखनपुर गाल्वा मन्थली सडककोलागि विनियोजित बजेट रुपैयाँ (५०००)

१८.कालोन्जोरघाट साँघुटार खिजी चण्डेश्वरी भुसिगा सडककालागि विनियोजित बजेट रुपैयाँ (३००००)

१९. खिम्ती,फर्पु,नामाडी,बेताली,रस्नालु,ठोसे,गर्ज्याङ सडककालागि विनियोजित बजेट रुपैयाँ (८००००)

२०. जनता आवास कार्यक्रम रामेछाप ,क्रमागत पचासवटा सम्झौता भएका सप्पन्न गर्नकालागि विनियोजित बजेट रुपैयाँ (१७५००)

२१. मन्थली नगरपालिका ६ रिठ्ठाबोटेमा इमर्जेन्सी सेल्टर निर्माण कार्यकालागि विनियोजित बजेट रुपैयाँ (८५००)

२२. गुम्देल खोला, क्यामा गुम्देल जोड्ने सडकपुलका लागि विनियोजित बजेट रुपैयाँ २०००)

२३. मन्थली राल्टार सालु सडक अन्तर्गत अर्चले सालु पुछाप जोड्ने रणजोर खोला पुलकालागि विनियोजित बजेट रुपैयाँ (२००००)

२४. भटौली खोलापुल सित्खा गोगनपानी धुलेबेसी गागल भदौरे र पकरवासविच सडक पुललागि विनियोजित बजेट रुपैयाँ (१०००)

२५. डाँडाफेदी जलजले छबिसे सिंचाई उपआयोजना रामेछाप नगरपालिका ,रामेछाप रुपैयाँ (३३६०)

२६. घुमाउने पोखरी तथा हरियाली प्रवर्द्धन,उद्यान निर्माण कार्यक्रम रामेछाप नपा ४ बोलङ्गबोलङ्गकोलागि विनियोजित बजेट रुपैयाँ (१५००)

२७. भञ्ज्याङ् भ्यु शितल पार्क खाँडादेवी ,७ गालीशानकालागि विनियोजित बजेट रुपैयाँ (१५००)

२८.चिसापानीगढी संरक्षण ८ मन्थली भट्टेडाँडामा विनियोजित बजेट रुपैयाँ (२०००)

२९. टावरडाँडा तारखसेभ्युटावर पर्यटक पदमार्गमा चारवटा प्रतीक्षालय निर्माण ७रामेछापमा विनियोजित बजेट रुपैयाँ (२०००)

३०.तामेडाँडा पर्यटन स्थल पिकनिक स्पट निर्माण ६ उमाकुण्डमा विनियोजित बजेट रुपैयाँ (१५००)

३१.ठाकुर सिंह पर्यटन पदमार्ग पर्यटन पुर्वाधार निर्माण ८ रामेछापमा विनियोजित बजेट रुपैयाँ (१०००)

३२.पचास प्रतिशत लागत साझेदारीमा किवी प्रवर्द्धन कार्यक्रम गोकुलगङ्गामा विनियोजित बजेट रुपैयाँ (१५००)

सामाजिक विकास मन्त्रालय अन्तर्गत रामेछापमा आएको बजेट र योजनाहरुका नाम

१. जनजागृती मा.वि.गोकुलगङ्गा ४ बेतालीको खेल मैदाकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

२. भारती मा.वि.खाँडादेवी ८,को खेल मैदाकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

३. मन्थली मा.वि. मन्थली १, को खेल मैदाकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

४. मन्दर मा.वि. दिमीपोखरी सुनापाती २,को खेल
मैदाकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

५. शितलादेवी मा.वि देउराली रामेछाप २,को खेल मैदाकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

६. सेतिदेवी प्रा.बि. मन्थली नगरपालिका ७,ठेडी मुगिटारको मैदाकोलागि विनियोजित बजेट रुपैयाँ (१५००)

७. हिमगङ्गा मा.वि रामेछाप नगरपालिका ३,साघुटारको खेल मैदाकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

८. कैलेश्वर मा.वि उमाकुण्ड ६,को घेरबारकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

९. तामाकोशी जनजागृती मा.वि लिखुतामाकोशी ६ गाउँपालिकाको घेरबारकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

१०. प्रगतिशील मा.वि.खाँडादेवी ३को घेरबारकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

११. भिम आधारभूत बिद्यालयको कम्पाउण्ड वाल निर्माणकालागि विनियोजित बजेट रुपैयाँ (१०००)

१२. रक्तमाला आ.व.खाँडादेवी ४को घेरवारको लागि विनियोजित बजेट रुपैयाँ (१०००)

१३.सिध्धज्योती हरिमिश्रा आधारभूत बिद्यालय गोकुल गङ्गाको घेरवारकोलागि विनियोजित बजेट रुपैयाँ (१०००)

१४. कमलादेवी मा.वि. गोकुलगङ्गा ५को भवन मर्मतको लागि विनियोजित बजेट रुपैयाँ (१०००)

१५.विज्ञान प्रविधि प्रयोगशाला निर्माणार्थ कण्ठेश्वर मा.वि दोरम्बा३,लाई विनियोजित बजेट रुपैयाँ (१२०० )

१६.विज्ञान प्रविधि प्रयोगशाला निर्माणर्थ नागकन्या मा.वि. मन्थली१ गाउँवारिलाई , विनियोजित बजेट रुपैयाँ (१२००)

१७.विज्ञान प्रविधि प्रयोगशाला निर्माणार्थ पटनादेवी मा.वि भालुखोप ७ रामेछापलाई विनियोजित बजेट रुपैयाँ (१२००)

१८.ICT lab निर्माणार्थ चण्डेश्वरीमा.वि प्रीति उमाकुण्ड ४ लाई विनियोजित बजेट रुपैयाँ (१५००)

१८.ICT lab निर्माणार्थ चण्डेश्वरी मा.वि गोठगाउ रामेछाप नपा १लाई विनियोजित बजेट रुपैयाँ (१५००)

१९. ICT lab निर्माणार्थ विष्णु ज्योति मा.वि खाडादेवी ६ लाई विनियोजित बजेट रुपैयाँ (१५००)

२१.ICT lab निर्माणार्थ हरिसिद्दी मावी चनखु मन्थली १० लाई विनियोजित बजेट रुपैयाँ (१५००)

२२.ICT lab निर्माणार्थ भिमेस्वर रुद्र मा.वि चिसापानी , मन्थली ८लाई विनियोजित बजेट रुपैयाँ (१५००)
(समपुरक अनुदानतर्फबाट विनियोजित बजेट)
अंतरसरकारी वित्तीय हस्तान्तरणबाट विनियोजित बजेट           सशर्त अनुदान तर्फबाट विनियोजित बजेट (मन्थली नगरपालिका )           सशर्त अनुदान तर्फबाट विनियोजित बजेट (रामेछाप नपा )          सशर्त अनुदान तर्फबाट विनियोजित बजेट (उमाकुण्ड गाउँपालिका )          सशर्त अनुदान तर्फबाट विनियोजित बजेट (खाँडादेवी गाउँपालिका )           सशर्त  अनुदान तर्फबाट विनियोजित बजेट (लिखुतामाकोशी गाउँपालिका )          सशर्त अनुदान तर्फबाट विनियोजित बजेट (सुनापती गाउँपालिका )          सशर्त अनुदान तर्फबाट विनियोजित बजेट(दोरम्बा गाउँपालिका)          खसु बथान खानेपानी योजना४ गौश्वरा बजेट रकम हजारमा (२०००)
ताईजुङग सिके खोला खयरघारी खानेपानी योजना वडा  ४ बजेट रकम हजारमा (२०००)
शैलुङ पल्लो टुट्यानी दोरम्बा बृहत खानेपानी योजना वडा २ बजेट रकम हजारमा (२०००)
बिस्ली नागथली सर्के सडक डडुवा वडा१ बजेट रकम हजारमा (२०००)
भडारे लेखर्क पहरी सडक निर्माण वडा२ बजेट रकम हजारमा (२०००)
एक बिद्यालय एक नर्स कार्यक्रम संचालन निरन्तर बजेट रकम हजारमा (१५७५)
महिला स्वास्थ स्वयंसेवकलाई संचार खर्च बजेट रकम हजारमा (२१३)
न्युनतम सेवा मापदण्ड सुधारकालागि स्वास्थलाई सशर्त अनुदान बजेट रकम हजारमा (३००)
माध्यमिक तहमा शून्य दरबन्दी भएका सामुदायिक मा.वि.मा अङ्ग्रेजी /गणित/विज्ञान शिक्षककालागि शिक्षण सहयोग अनुदान बजेट रकम हजारमा (९८८)
वालबिबाह अन्त्यकालागि समुदाय परिचालन कार्यक्रम बजेट रकम हजारमा (२०००)
<अपांग भएका व्यक्तिकालागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम बजेट रकम हजारमा (३००)
वालमैत्री स्थानीय तह घोषणा प्रोत्साहन कार्यक्रम बजेट रकम हजारमा (१५०)
भिमेस्वर फलफूल तथा नर्सरी उद्योग स्थापना दोरम्बा २शैलुङ बजेट रकम हजारमा (७२)
टोसी छ्योईलिङ गुम्बा पाटले डडुवा,दोरम्बा शैलुङ १ बजेट रकम हजारमा (१५०)