मेन्छयायेम गाउँपालिका मोराहाङ तेह्रथुमकि  उपाध्यक्ष गितादेवी तिम्सिनाको ससुरा कृष्णप्रसाद गौतमको ९६ बर्षको उमेरमा भएको देहावसानका कारण गाउँपालिकामा सार्वजनिक बिदा दिने घोषणा भएको छ।नि. प्रमुख प्रशासकीय अधिकृत विस्णुप्रसाद पोख्रेलको हस्ताक्षर रहेको बिज्ञप्तीमा गौतमको देहावसानले सम्पूर्ण मर्माहत भएकोले पालिका माताहातकासबै कार्यलयलाई बिदा दिने उल्लेख छ।