राष्ट्रिय युवा संघ नेपाल र युथफोर्स नेपाल सुनापती रामेछापले गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा कमिटी गठन घोषणा कार्यक्रम सम्पन्न गरेको छ।भक्तपुरको सुर्यबिनायकमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सुनापती गाउँपालिका वडा ४ निवासी जनताहरु नेकपा माओवादी केन्द्र त्याग्दै नेकपा एमालेमा प्रवेस गरेका छ्न । वडा ३को सिङ्गो बस्ती नेकपा एमालेमा प्रवेश गरेको केही दिन नबित्दै अर्को वडाको बस्तीनै एमालेमा प्रवेश गरेको छ।

राजकुमार लामा ,सन्जिवकुमार लामा,कुलबहादुर लामा,ज्वारलाल लामा,विक्रम तामाङ ,रोज दोङ,आर्यन लामा,धावा लामा,नीरकुमार तामाङ ,छत्र तामाङ,रोजी घिसिङ,आरके तामाङ ,श्यामलाल तामाङ ,चण्डीकालाल तामाङ ,मनिव तामाङ ,दन्दुक तामाङ ,धानसिङ तामाङ ,रामबहादुर तामाङ ,नेता तामाङ ,मनिस तामाङ ,आसिष तामाङ ,साजन तामाङ ,सुनमाया तामाङ ,लक्की तामाङ असोक तामाङ ,प्रदीप तामाङ ,सुनिल तामाङ मनोज भण्डारी ,कुसल तिमल्सिना ,सुसान्त दुलाल लगाएत पूरा बस्ती नेकपा एमालेमा प्रवेश गरेका छ्न।