नेकपा एमाले रामेछाप माधब समूहले युवा संघ नेपाल रामेछाप अन्तर जिल्ला कमिटी तथा पिपुल्स भोलेन्टियर गठन गरेको छ।काठमाडौको संखमुलको एक पार्टी प्यालेसमा एक कार्यक्रम गरि अन्तर जिल्ला कमिटी र पिपुल्स भोलेन्टीयर्स गठन गरिएको थियो।